Get the Flash Player to see this player.
Alternative Players:
Flash News
ताल फुटेपछि हुने सम्भावित जोखिमका कारण नदी किनारका बासिन्दा निकै हतास र तनावमा छन् । अचानकको भबितब्यले उनीहरु आफ्नो ज्यान जोगाउने धाउन्नमा छन भने ताल फुटेपछि आउने बाढीले हुने भौतिक क्षतिको चिन्तामा छन् ।
Click on the slide!

एकै साथ विश्वभर

रेडियोमा ९३.४ मेगाहर्ज र Online मा www.radioprakriti.com मार्फत विश्वभर Design by Bishal Karki

Click on the slide!

Type (RPT LS) your name and it send to (7799)

मिति २०७१/०२/२१ गतेदेखि लागु भएको तुलसीपुरको विद्युत समय तालिकाको लागि मोवाइलको म्यासेज बक्समा जानुस् RPT LS टाईप गर्नुस् र आफ्नो नाम सहित पठाउनुस् ७७९९ मा । तस्विरः बिशाल कार्की ।

Welcome to Our Website !!!

हाम्रो वारेमा :-

नेपाल प्राकृतिक श्रोतको अपार भण्डार भएको देश हो । प्रकृतिको देनको रुपमा नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्र प्राकृतिक श्रोत जल , जंगल र जमिनको अपा ...

News & Events

अभिनेता श्रीकृष्ण श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको छ । विवाह लगत्तै उपचारको सिलसिलामा भारतको नयाँदिल्लीमा पुगेका अभिनेता श्रीकृष्ण श्रेष्ठको शनिबार राति निधन भएको हो ।

Read More...

राजधानीका कुख्यात गुण्डा दिनेश अधिकारी चरीको मोडल खुश्वु ओलीलाई बेहुली बनाउने सपना बुधवार गोधुली साँझसँगै अधुरो बनेको छ । त्यति मात्र होइन, अब कहिल्यै पनि खुश्वुको घरबाहिर चरीको गाडी नरोकिने भएको छ ।

Read More...

दाङमा यस बर्ष कृषी तथा खाद्य सुरक्षाका लागि ९ करोड बढी बजेट बिनियोजन गरीएको छ । विभिन्न १३ वटा शिर्षकका लागि ९ करोड ५५ लाख ४० हजार बजेट विनियोजन गरीएको रातो कितावमा उल्लेख गरीएको छ । जसमध्य सबै भन्दा बढी कृषि प्रसार कार्यक्रममा ३ करोड २० लाख रुपैया विनियोजन गरीएको छ भने सबै भन्दा कम, पशु स्वास्थ्य सेवा कार्यक्रममा एक लाख २६ हजार बजेट बिनियोजन गरीएको छ ।

Read More...

दाङ लगाएत देशैभर आज देखीे एसएलसीको पुरक परीक्षा सुरु भएको छ । आज पहिलो दिन अंग्रेजी विषयमा दाङमा २५ जना विद्यार्थी परीक्षामा सहभागी नभएको जिल्ला शिक्षा कार्यालय दाङले जनाएको छ ।

Read More...

पश्चिम दाङमा एक बालीकालाई हातपात गरेको आरोपमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ । शान्तिनगर ४ चिराघाट बस्ने मनहरी खरालले १२ बर्षीया एक बालीकालाई आफनो होटेलमा बोलाएर जबरजस्ती करणी गर्ने खोजेको आरोपमा नियन्त्रणमा लिएको चीरेघाट प्रहरीले जनाएको छ ।

Read More...
Program Schedule
  • Bhajan Time : 05:00 am - 05:45 am
  • Sagha khabar Time : 06:00 am - 06:30 am
  • Hamro Aakhabar Time : 06:35 am - 06:55 am
  • Good Morning Prakriti Time : 07:05 am - 07:30 am
  • Pargatisil song Time : 07:35 am - 07:50 am
  • Prakriti khabar Time : 08:00 am - 08:05 am
  • Face 2 face Time : 08:15 am - 08:50 am
  • Prakriti mul khabar Time : 09:00 am - 09:15 am
  • NEW LOK SONG Time : 09:25 am - 09:55 am
  • Prakriti khabar Time : 10:00 am - 10:05 am
  • Music dot com Time : 10:15 am - 10:50 am
  • prakriti khabar Time : 11:00 am - 11:05 am
  • Hindi song Time : 11:15 am - 11:50 am
  • nepal samchhar Time : 12:00 pm - 12:15 pm
  • re.face 2 face Time : 12:25 pm - 12:50 pm
Staff Profile